मुम्बई ।





अंग प्रदर्शन गरेर पटक पटक चर्चामा आउने बलिउड अभिनेत्री पुनम पाण्डेले चलचित्र ‘द विकेण्ड’को ट्रेलर सार्वजनिक गरेकी छिन् ।


वयस्कहरुका लागि बनाएको उक्त चलचित्र सेप्टेम्बर २४ देखि भारतमा प्रत्येक मोबाइल प्रयोगकर्ताले हेर्ने अनुमान गरेकी छन् ।

सेक्सका बारेमा सबैलाई चासो हुने तर बोल्न लजाउने भन्दै आफ्नो उक्त २४ मिनेटको चलचित्र सेन्सर बोर्डले पनि रोक्न नसक्ने दावी गरेकी छिन् ।







































Views: 162