राजनीतिलाई सधै गम्भीर प्रोफेशनको रुपमा हेरिने गर्छ। पहिले जहाँ पोलिटिक्समा पुरुषको एकाधिकार हुन्थ्यो, वहीँ अहिले महिलाको हिस्सेदारी बढेको छ। केही महिला राजनीतिज्ञको पुरानो छवी तोड्दै ग्यामरस छवी अपनाएका छन्। यहाँ विश्वका सफल महिला राजनीतिज्ञका हट अवतार प्रस्तुत गरिएको छ।


सामाजिक सञ्जालमा आफ्ना हट तस्बिर सेयर गर्ने यी महिला सर्वियाकी परराष्ट्र मन्त्रालयमा सल्लाहकारको रुपमा काम गर्छिन्।
ईवा कैली
सन् २००९ मा ग्रीसको थेस्सालोनिकीबाट चुनाव जितेर राजनीतिमा आएकी थिइन। कैलीले रक्षा, परराष्ट्र लगायत विभिन्न मन्त्रालयमा महत्वपूर्ण पदमा काम गरिसकेकी छिन्। ग्रीसमा यीनको सुन्दरताको निकै चर्चा हुने गर्छ।

एलिना काबैभा

यूरी फुजीकावा
विवाहित पोलिटिसियनसंग सेक्स स्क्याण्डलमा फसेंपछि आफ्नो करियर चौपट पारेकी यूरी जापानमा हचीनोहे सहरको काउन्सिल वुमन थिइन।
सेथरिदा गियाग्गा
लिबियाकी यी सुन्दरी राजनीतिज्ञ बशाररी जिल्ला प्रतिनिधि हुन।
मारा कारफाग्ना
डिग्री सकेपछि राजनीतिमा आएकी मारा सन् २००६ मा फोर्जा इटालिया पार्टीको तर्फबाट चेम्बर अफ डेप्युटिजको लागि चुनिएको थियो।
मिसेला भिट्टोरिया ब्रामबिल्ला
मिसेलालाई सन् २००९ मा इटालीकी पर्यटन मन्त्री चुनिएको थियो।
सन् २०११ देखि २०१२ सम्म पोल्याण्डकी खेल अनि पर्यटन मन्त्री बनेकी थिइन।
किर्स्टन गिलिब्रान्स
राजनीतिमा पकड बलियो बनाउँदै गएकी किर्स्टनलाई न्यूयोर्क सीनेटमा ७२ प्रतिशत भोट दिएर दोस्रो पटक चुनिएको थियो।
जर्मनको संसदमा सबैभन्दा कम उमेरमा सांसद बन्ने रकर्ड बनाएकी जुलिया ड्रेसअपको कारण निकै चर्चामा रहने गर्छिन्।
एजेन्सीहरुबाट





