Aamsanchar

किच्चकबध पोखरी पर्यटकको आर्कसण केन्द्र

Author Image
शनिवार, भदौ २५, २०७३

 

IMG_3943-copy

झापा पृथ्वीनगर–५ र महेशपुर–३को सीमामा पर्ने धार्मिक स्थल किच्चकबधमा रहेको पोखरी ।

भीमसेनले किच्चकको बध गर्नासाथै सोही रगत पखाल्न उनले हानेको बाणले जुन ठाउँमा लाग्यो त्यही स्थानमा पोखरी स्थापना भयो भन्ने किंवदन्ती  रहेको छ।  सो पोखरीमा नुहाएमा रोगब्याधबाट बच्न सकिन्छ भन्ने जनविश्वास समेत रहेको पाइन्छ। फोटो : विनोद पाण्डे/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 367

प्रतिक्रिया (०)