काठमाडौं ।
जारा फेसन हाउसका संस्थापक अमानसियो ओर्टेगा बिश्वका सबैभन्दा धनी ब्यक्ति बन्न सफल भएका छन् ।
ओर्टेगा माइक्रोसफ्टका संस्थापक बिल गेट्सलाई पछि पार्दै बिश्वको एक नम्बर धनी ब्यक्ति बन्न सफल भएका हुन् ।
फोब्र्स पत्रिकाले सार्वजनिक गरेको सूचीमा स्पेनका ओर्टेगासँग ७९ दशमलव ५ अर्व अमेरिकी डलर बराबरको सम्पत्ति छ ।
जबकि बिल गेट्ससँग ७८ लशमलव ५ अर्व अमेरिकी डलर सम्पत्ति छ । एजेन्सी
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 197