Aamsanchar

अव कृषि व्यवसाय व्यवसायिक बन्छ की

Author Image
सोमवार, भदौ २७, २०७३

सहारा कृषि अनुसन्धान तथा विकास कम्पनी विर्तामोड–२ चारपाने, जिल्ला कृषि कार्यालय झापा, सहारा नेपाल साकोस झापा, सहारा नेपाल झापाको संयुक्त आयोजनामा आयोजित बृहत कृषि यन्त्र तथा कृषि सामाग्री एवं कृषि प्राविधिकबारे जानकारी मुलक कार्यक्रम चारपाने स्थित टायमस्क्यार पार्टी प्यालेसमा जारी छ । विटिएल ट्रेड प्राईभेट लिमिडटेड र नाफ सेड प्राईभेट लिमिटेड ललितपुरले कृषी औजार र पद्धती सामाग्री प्रर्दशनमा ल्याएको छ ।

2
 प्रर्दशनमा राखिएका कृषि यन्त्रहरु ।

 

1

कार्यक्रममा सहभागी कृषकहरु 
फोटो :आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 200

प्रतिक्रिया (०)

सम्बन्धित खबर