
काठमाडाँंै ।

काठमाडौँ महानगरपालिका–२५ हनुमानढोकास्थित शिवलिङ्गो ठड्याउने क्रममा लिङ्गो ढलेर लाग्दा दुईजना घाइते भएका छन् ।

घाइते हुनेमा सिन्धुपाल्चोक गाती–८ का ४५ वर्षीय पुष्प लामा र बन्दोवस्ती कार्य गण कालिकास्थानमा कार्यरत नेपाली सेनाका हुद्दा धादिङ कटुन्जे–७ का ४५ वर्षीय भुमबहादुर गुरुङ रहेको प्रहरीले जनाएको । उनीहरुको वीर अस्पतालमा उपचार भइरहेको छ ।


Views: 175


