Aamsanchar

भारत भ्रमणका विषयमा प्रधानमन्त्रीद्वारा संघीय गठबन्धनसँग छलफल

Author Image
बुधवार, भदौ २९, २०७३

काठमाडौं ।

1473847212chhalfal-final

प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी मोर्चासहितको संघीय गठबन्धनसँग आफ्नो भारत भ्रमणबारे बुधबार छलफल गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा गठबन्धनमा आवद्ध नेताहरुले देशभित्रको समस्या समाधान गरेर विदेश भ्रमण गर्दा राम्रो हुने बताएका थिए ।

त्यसक्रममा प्रधानमन्त्री दाहालले मुलुकको समस्याप्रति सरकार सचेत रहेको भन्दै सबै पक्षको सहमतिमा संविधान संशोधन अघि बढाइने बताएको जनाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 144

प्रतिक्रिया (०)

सम्बन्धित खबर