खुदुनाबारी ।
अविरल बर्षासँगै आएको बाढीले खुदुनाबारीस्थित टाङ्टिङ खोलामा लगाएको नबनिर्मित बाँसको पुल सहित झण्डै १० वटा भैंसी बगाएको छ ।
खोलामा पानीको बहाब यो वर्षकैं उच्च आएसँगै सात दिन अघि जिल्ला विकास समिति झापाको सहयोगमा निर्मित बाँसको पुलसहित खोला किनारमा पगाह लगाइएका भैंसी बगाएको स्थानीयबासीले बताए । बाँसको पुल निर्माण गर्ने खुदुनाबारी गाविस र जिल्ला विकास समिति झापाले ४ लाख ३० हजार रुपैंयाँ लागत खर्च भइसकेको जनाएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 145