झापा विर्तामोड निवासी राजा थापा गिनीजबुक रेकडमा नाम राख्न सफल व्यक्तिहुन । १ सय ३८ वटा पेन्सील मुखमा अटाएर विश्वको सबै भन्दा धेरै पेन्सील मुखमा राख्ने व्यीक्ती बनेका थापा पुन दोस्रो पटक नाम लेखाउने लक्ष लिएर विर्तामोमा सोमबार सरिरको पिढिउको हडडीले छोटा हात्ती गाडी तानेर आफ्नो क्षमताको अभ्यास प्रर्दशनी गर्दै ।
अवको निकट दिनमै अफिसियली रुपमा गाडीतान्ने कला पर्दशन गर्ने तयारीमा छन थापा । २१ बर्षिय बहु प्रतिभा भएका थापाले अभियानको रुपमा हेण्डील र ब्रेक नभएको साईकल चलाउने गर्दछन।
उनको भनाई छ म ह्याण्डीलर ब्रेक नभएको साईकल चलाएर यात्रा गर्छु तर आफ्नो कारणले कुनैपनि घटना नघटाएकोे तर ह्याण्डील र ब्रेक भएका साईकल, मोटर साईकल, गाडी चलाउने अरु चालकहरु किन दुर्घटनामा पर्छन र गराउछन, भन्ने सवालको जवाफ खोज्दै मेची–महाकाली ह्ण्डील, ब्रेक विनाको साईकल यात्रालाई पनी क्रमिक रुपमा निरन्तरता दिई रहेका छन ।
उनले झापा र मोरङका सबै क्षेत्रमा पुगेर ट्राफिक सचेतना सम्बन्धी जनचेतना छरी सकेको उनी बताउछन । सब्द तस्वीर : विनोद पाण्डे/आमसंचार