Aamsanchar

विर्तामोडमा संविधानको जन्मदिन मनाईयो (फोटो फिचर)

Author Image
सोमवार, असोज ३, २०७३

गणतन्त्र नेपालको संविधान जारीभएको एक बर्ष पुगेको अवसरमा विर्तामोड नगरपालिकाले  द्धिप प्रज्जवल कार्यक्रम गरेको छ । कार्यक्रममा नगरपालिका, इलाका प्रहरी कार्यालय विर्तामोड, जिल्ला ट्राफिक प्रहरी , पार्टीहरु नेपाली काग्रेस, नेकपा एमाले, नेकपा माओवदी केन्द्र, राप्रपा नेपालका नेता तथा कार्यकर्ता, स्थानिय संघ संस्थाहरु र सर्वसाधारण गरि करिव १ सय जनाको उपस्थितीमा द्धिप प्रज्जवल भएको थियो । 

102

द्धिप प्रज्ज्वलन गर्दै माननिय मनकुमार गौतम र विर्तामोड नगरपालिका अधिकृत रविन्द्रकुमार ओस्ती साथमा नागरिक अगुवा गोपी गिरी, नगरपालिका प्रसासकिय अधिकृत मेघराज बास्तोला ।

105

कार्यक्रममा सहभागी सर्वसाधारणहरु ।

101

सामुहिक रुपमा द्धिप प्रज्जवल गर्दै स्थानिय युवाहरु । 

106

विद्युतिय बत्तीले सिङगारिएको मुक्तिचौकको आईल्याण्ड ।

104

आफ्नो कार्यालय  गेटमा मईनबत्ती बाल्दै एक ट्राफिक प्रहरी ।

103

राष्ट्रिय हिन्दु एकता मञ्च नेपालले संविधान घोषणाको दिनलाई कलंक दिन भनेर विरोध स्वरुप मुक्तिचौकमा राखेको पोस्टर ।

सब्द तस्वीर : विनोद पाण्डे/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 124

प्रतिक्रिया (०)

सम्बन्धित खबर