Aamsanchar

महेन्द्राको स्कुटर किन्दा चापागाईलाई एक लाख उपहार

Author Image
बुधवार, असोज ५, २०७३

बिर्तामोड।

unnamed

साई अटो मोवाइल प्लाजामा महेन्द्राको रोडियो युजो स्कुटर किनेका झापा बिर्तामोडका डिल्लीप्रसाद चापागाईलाई एक लाख रुपैयाँ उपहार परेको छ ।
महेन्द्राले ल्याएको दशैं, तिहार अफर अन्तर्गत उनलाई स्कुटरको खरिदमा एक लाख रुपैयाँ परेको साई अटो मोवाइल प्लाजाका सञ्चालक ओमप्रकाश श्रेष्ठले बताए ।

चापागाईलाई प्रालिका सञ्चालकद्वय ओमप्रकाश श्रेष्ठ र कमला श्रेष्ठ र महेन्द्रा टु विलर्सका पूर्वाञ्चल सेल्स अधिकृत राजेन्द्र अधिकारीले संयुक्त रुपमा रकम हस्तान्तरण गरेका थिए ।

दशैं तिहार अफर अन्तर्गत हरेक मोटरसाइकल तथा स्कुटर खरिदको अवसरमा स्क्र्याच कुपन प्रदान गर्ने र कुपनमा ८ हजारदेखि एक लाख रुपैयाँसम्म पुरस्कार राखिएको श्रेष्ठले बताए । वम्पर उपहार अन्तर्गत ५ लाख रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 151

प्रतिक्रिया (०)

सम्बन्धित खबर