Aamsanchar

नेपाली गजल साँझ बसपार्कमा

Author Image
बिहिवार, असोज ६, २०७३

बिर्तामोड।

images

झापाको बसपार्कमा नेपाली गजल साँझ रेष्टरेन्ट सरु ह्ने भएको छ । झापामा पहिलो पटक नेपाली गजल साँझ असोज ६ गतेबाट शरु हने प्रोप्राइटर संसार राईले बधबार पत्रकार सम्मेलनमा जानकारी दिनभयो ।

उहाँका अनसार असोज ६ गतेदेखि १२ गतेसम्म दैनिक हने र त्यसपछि हप्तामा ३ दिने चल्ने बताउनभयो । प्रोप्राइटर राईले भन्नभयो–‘गजल गायक सोन मखिया र जनी लामोको टिम रहने र परिवारसहित आएर हेर्न सकिनेछ ।’

उहाँका अनसार बेलका साँझ ६ बजेदेखि ९ बजेसम्म चल्ने र एकपटमा ८० जनासम्म बस्नेसक्ने हल रहेको बताउनभयो ।

पत्रकार सम्मेलनमा बरिष्ठ गायक कवेर राईले नेपाली कलाकारलाई सञ्चार मन्त्रालयले नहेरेका कारण कला क्षेत्र पछाडि परेको बताउनभयो ।

उहाँले भन्नभयो–‘नेपाली कलाकारहरु बिदेशमा बसेको नेपालीहरु र संस्थाहरुले गर्दा मात्र बाँकेका छन् ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 109

प्रतिक्रिया (०)

सम्बन्धित खबर