Aamsanchar

कुमार केटाहरुको प्रतिक्षामा छन् यहाँका युवतीहरु, कारण सुन्दै अचम्मको !

Author Image
बिहिवार, असोज ६, २०७३

एजेन्सी ।

girls_Brazil-1

यौवन आवस्थामा प्रत्येक केटीको सपना धुमधामसँग विहे गर्ने हुन्छ । तर, एउटा ठाउँ यस्तो छ जहाँ महिलाको लागि विहे गर्न धेरै नै मुस्किल भइरहेको छ । थाहा पाउनुहोस किन यो ठाउँमा यस्तो हुन्छ, के ती केटीहरुको भाग्य नै छैन् ?

ब्राजिलको नोइवा दो कोरडेएरो कस्बामा २० देखि ३५ वर्ष उमेर सम्मका महिलाहरु आजपनि आफ्नो लागि केटा खोज्न डुलिरहेका छन् । यो कस्बामा हजारौं केटीहरु विहे गर्नको लागि तड्पिरहेका छन् । यहाँ अति नै आकर्षक तथा धेरै राम्रा केटीहरु बस्छन् । तैपनि यहाँको केटीहरुको लागि धेरै समस्या भनेको कुमार केटाहरु पाउनु नै हो ।

कस्बामा बस्ने केटीहरु प्रेम अनि विहेको सपना संजोती छ तर केवल विहेको लागि कस्बालाई छोड्न चाहदैन् । दोस्रो गाउँका केटाहरु आफ्नो गाउँ आएर आफूहरुसँग बसुन् भन्ने इच्छा केटीहरुको हुन्छ । साथै पहाडीहरु सँगपनि विहे गर्न चाँहदैनन् जहाँ कुमार केटाहरु छन् तर धेरै कम उमेरका छन् ।

यद्यपी कस्बामा यो समस्या केटाकेटी बीचको जन्मदरमा रहेको फरकले हुन गएको हो । यहाँ खेतीपातीमा पनि महिलाको नै वर्चस्व हुन्छ । उनले नै बनाएको नियम लागु हुन्छ जसको आधारमा पुरुषहरुले चल्नुपर्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 158

प्रतिक्रिया (०)

सम्बन्धित खबर