Aamsanchar

शरदऋतुमा साझँपख आकासको रंग

Author Image
बिहिवार, असोज ६, २०७३

_MG_2933-copy

शरदऋतु भन्नाले हिन्दू ऋतुहरूको ६ वटा ऋतु मध्यको एक हो । शरदऋतु बसंतऋतु जस्तै सम शितोष्ण मौसमको ऋतु हो। वर्षाऋतुको समाप्ती पछि शरदऋतु सुरु हुन्छ। शरदऋतुमा चिसो मौसमको सुरुवात र गर्मीको समाप्ती हुने भएकाले यो ऋतुको नाम शरदऋतु रहेके पाईन्छ । हिन्दू महिनाहरूका असोज र कार्तिक  शरदऋतुमा पर्दछन्। फोटो : विनोद पाण्डे/आमसंचार

Views: 155

प्रतिक्रिया (०)

सम्बन्धित खबर