कञ्चनपुर ।
आमासँगै धान कुटाउन चक्की मिलमा गएकी ५ वर्षीया बालिका सिम्रन राईको पछ्यौरा मिलको फित्तामा परेपछि घाँटीमा बेरिएर घटनास्थलमै मृत्यु भएको हो ।
घटनाको अनुसन्धानका लागि चक्की मिलका सञ्चालक रमेशलाल जैसीलाई प्रहरीले पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दोधारा–चाँदनीले जनाएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 158