मोरङ ।

चट्याङ लागेर आज झुर्किया र वारङ्गीमा दुई जनाको मृत्यु भएको छ ।

झुर्किया–३ स्थित साधुटोलमा आज अपराह्न परेको चट्याङ लागेर स्थानीयवासी ६१ वर्षीय डोमनलाल साह र वारङ्गी–३ कटेरीकी २० वर्षीया कमला राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
Views: 142

