Aamsanchar

एकतर्फि रुपमा राजमार्ग खुल्यो

Author Image
शनिवार, असोज ८, २०७३

 

विर्तामोड ।

14442659_1117101621702336_2140403999_n

गत बुधबारबाट अवरुद्ध पूर्व पश्चिम राजमार्ग शुक्रबार अपह्न्नबाट एक तर्फि रुपमा सञ्चालनमा आएको छ ।

अविरल वर्षापछि सडक भाँसिन्दा झापाको विर्तामोड स्थित नयाँ वस पार्क नजिकै राजमार्ग अवरुद्ध भएको थियो ।

अवरुद्ध राजमार्गलाई सडक विभागले मर्मत गरेपछि सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए ।

राजमार्ग अवरुद्ध भएपछि सवारी साधनलाई वैकल्पिक मार्गबाट सञ्चालनमा ल्याइएको थियो । केही दिनमा नै पूर्ण रुपमा यातायात सञ्चालन हुने बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 124

प्रतिक्रिया (०)

सम्बन्धित खबर