Aamsanchar

नगरपालिकाका कर्मचारीकै भाइ घुस्याहा

Author Image
मङ्गलवार, असोज ११, २०७३

[जन्म,मृत्यु दर्ता गर्दा १३०० घुस]

सप्तरी ।

सेवाग्राहीसँग रु एक हजार ३०० घुस लिएको आरोपमा राजविराज नगरपालिकाका एक कर्मचारीका भाइलाई प्रहरीले  पक्राउ गरेको छ ।

नगरपालिकाकै पञ्जिकाधिकारी लोकेन्द्र चौधरीका भाइ राजविराज –७ निवासी २८ वर्षीय प्रकाशलाई बिचौलिया बनी रकम लिएको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनले महिनाँैदेखि दाजुकै कुर्सीमा बसेर जन्म, मृत्यु दर्ता लगायत काम गर्दै आएको सेवाग्राहीको आरोप छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 124

प्रतिक्रिया (०)

सम्बन्धित खबर
नेपालमा साङ्केतिक भाषा
आइतवार, असोज ६, २०८१
आज षष्ठी श्राद्ध
आइतवार, असोज ६, २०८१