Aamsanchar

च्याउ खाएर एकै परिवारका ५ जना बिरामी

Author Image
बिहिवार, असोज १३, २०७३

खोटाङ।

chyau

खोटाङको दिक्तेल ५ मा च्याउ खाएर एकै परिवारका पाँचजना बिरामी भएका छन्।
स्थानीय ३७ बर्षिय बलराम राईले आफ्नै बारीबाट ल्याएको च्याउ खाँदा उनीलगाएत ३४ बर्षोया कला राई, १५ बर्षिय रुपन राई, १० बर्षिय युमन राई र ७ बर्षिया युनिका राई बिरामी परेका हुन्।

बिरामी पाँचैजनाको जिल्ला अस्पताल खोटाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 159

प्रतिक्रिया (०)

सम्बन्धित खबर
नेपालमा साङ्केतिक भाषा
आइतवार, असोज ६, २०८१
आज षष्ठी श्राद्ध
आइतवार, असोज ६, २०८१