Aamsanchar

होटाल सञ्चालक सहित तीन जोडी पक्राउ

Author Image
बिहिवार, असोज १३, २०७३

बिर्तामोड ।

sex-racket-1465451595-650x462.jpg.pagespeed.ce.7hTH6_GE-H

प्रहरीले झापाको बिर्तामोडमा सञ्चालित सिक्किम होटलबाट संचालक सहित ७ जनालाई अबैध यौन धन्दामा सम्लग्न भएको भन्दै पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा होटाल सञ्चालक सुमन तामाङसहित तीन युवा र तीन युवती रहेका छन् । प्रहरीले उनीहरुलाई होटालमा छापामारी पक्राउ गरेको हो ।
विगत केही समयदेखि उक्त होटालमा यौनजन्य गतिविधि भइरहेको भन्ने गोप्य सूचनाका आधारमा होटलमा छापा मारिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 98

प्रतिक्रिया (०)

सम्बन्धित खबर