Aamsanchar

नृत्य प्रशिक्षक नरमान मोडलिङ यात्रामा अघि बढदै

Author Image
शनिवार, असोज १५, २०७३

भौगोलिक रुपमा चुरे पहाड र समथल तराई भएको  झापाको भूमिमा पछिल्लो समययता  म्यूजिक भिडियो निर्माण हुनेक्रम बढेको छ । भिडियो निर्माण हुनथालेपछी  झापामै रहेर आफुलाई आफ्नो कलाकारितालाई तिखार्ने अवसर नपाएर धेरै युवा युवतीहरु निराशा परेका थिए । तर दैनिक रुपमा झापाका विपिभन्न पर्यटकिय स्थलहरुमा  भिडियो निर्माण हुन थालेपछी मोडलिङ कलामा आर्कशितहुने हरुमा अवसरको आशाको दियो बल्न थालेको छ  ।

4

 म्युजिक भिडियो, चलचित्र निर्माण छायाँकन ले तिब्रता पाउन थालेपछी झापाली नव कलाकार हरुलाई आफ्नो कला देखाउने अवसर मिलेको छ ।  

3

 
1

 

 अवसरको पर्खाईमा रहेका झापाका एक नृत्य प्रशिक्षक नरमान राईको पनि हिरो बन्ने लक्ष्य  पुराहुदै  गएको छ । उनले तिनवटा भिडियोमा आफ्नो कला देखाउने अवसर पाएपछी उनको मोडलिङयात्रा अघीबढेको हो ।   उनले अभिनय गरेको भिडियो तिमिले मलाई एल्वमको गित हेर्नुहोस् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 158

प्रतिक्रिया (०)

सम्बन्धित खबर