इलाम ।

नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले अर्थतन्त्र बलियो नभएसम्म संविधान कार्यान्वयन हुन नसक्ने भएकाले आर्थिक समृद्धि र संविधान कार्यान्वयन सँगसँगै लैजानुपर्नेमा जोड दिनुभएको छ ।

यहाँ आज आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री डा भट्टराईले संविधान जारी भएपछि मुलुक समृद्धितर्फ लाग्नुपर्ने बताउनुभयो ।
Views: 142

