एजेन्सी ।
भनिन्छ पैसाका लागि मानिसले जे पनि गर्छन् र गर्न तयार हुन्छन् । बेलाबेलामा कतिपय मानिसले देखाउने हर्कतले भने कतिपय मानिसहरु पैसाका लागि कतिसम्म गिर्न सक्छन् भन्ने पुष्टि हुन्छ ।
यस्तै भएको छ रुसमा । रसियाकी एक किशोरीले पैसाका लागि भन्दै आफ्नो कुमारित्व नै विक्रिमा राखेकी छिन् । १८ वर्षिया यी किशोरीले आफ्नो फोटो इकमर्स साइटमा राख्दै नट युज्ड लेखेकी छिन् । उक्त विज्ञापनमा उनले आफ्नो भर्जिनिटी १७ हजार बेलायती पाउण्डमा विक्रिमा राखेको उल्लेख गरेकी छिन् ।
उनले भनेकी छिन्,‘म पूर्ण रुपमा कुमारी हुँ । म सँग भेट्न आउँदा तपाईंलाई कुमारीत्वको कप्रमाणपत्रका साथ भेट्नेछु । तपाईंले पैसा लिएर आउनुपर्ने हुन्छ । म सँगै आएको एक व्यक्तीले उक्त पैसा लिएर जानेछ र म तपाईंसँग समय बिताउनेछु ।’
उनले आफुलाई नगद रकम उपलब्ध गराउन माग गर्दै आफुलाई पैसाको निकै आवश्यक्ता परेको कारण कुमारित्व विक्री गर्न लागेको पनि प्रष्ट्याएकी छिन् ।nepalipatra