शुक्रबार इलामको महमाइस्थित माई खोलामा डंगा डुब्दा आठ जनाको शव फेला परेको छ । अन्यको उद्धार गरिएको छ भने केहीको खोजी जारी छ । ४० बढी यात्ररका साथ माईखोला तर्ने क्रममा ओभरलोडका कारण डुंगा डुबेको बताइएको छ ।झापाको दोमुखामा नेपाली सेना, नेपाल प्रहरी , शसस्त्र प्रहरीको टोली तथा स्थानीयबासी उद्धारमा तैनाथ छन् ।त्यहा केही व्याग,चप्पल जुत्ता,पाउजु,साडी,मोवाइल लगायतका सामान फेला परेको कांग्रेस नेता देउमान थेबेले बताए ।हेर्नुहोस फोटोमा
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 139