Aamsanchar

विदेशी चासो अनावश्यक : युवा संघ

Author Image
शुक्रवार, कार्तिक ५, २०७३

काठमाडौं ।

download

युवा संघ नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसदमा दर्ता गरिएको महाअभियोग प्रस्तावका सम्बन्धमा विदेशी चासो हुनु अनावश्यक भएको जनाएको छ ।

संघका प्रवक्ता प्रभावविक्रम कटुवालद्वारा शुक्रबार जारी विज्ञप्तिमा नेपालका लागि भारतीय राजदूत रणजित रायले पदीय मर्यादाको हेक्का नराखी सो घटनामा आफ्ना गतिविधि सन्चालन गरेको जनाउँदै यसले नेपालको सार्वभौमसत्तामा आँच आउने उल्लेख छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 143

प्रतिक्रिया (०)

सम्बन्धित खबर