Aamsanchar

रगतमा संक्रमण देखिएपछि सन्नी तनाबमा

Author Image
शुक्रवार, कार्तिक ५, २०७३

एजेन्सी,

porn_star_1321774878

बलिउड नायिका सन्नी लियोनी रगतमा संक्रमण देखिएपछि निकै चिन्तीत बनेकी छिन् । रगतमा संक्रमण देखिएकै कारण डाक्टरले शाकाहारी खाना खाने सुझाव दिएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उनलाई डाक्टरले बढी मसला भएको खाने कुराका साथै जाँडरक्सी, दूधजन्य बस्तु बाट टाढै रहन सुझाव दिएका छन् ।

उनको रगतमा संक्रमण देखिएकाले डाक्टरले रगत सफा गर्नुपर्ने सम्मको सुझाव दिएका छन् । सन्नी परम्परागत चिनियाँ उपचार विधिमा भरोसा गर्ने भएकीले यही पद्धती अनुसार उपचार गराउने गर्छिन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 57

प्रतिक्रिया (०)

सम्बन्धित खबर