इनरुवा।
सुनसरीको झुम्कास्थित क्षेत्रीय कारागारमा जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका एक कैदीको आज मृत्यु भएको छ ।
मृत्यु हुनेमा सङ्खुवासभा मत्स्यपोखरी गाविस–६ का ३५ वर्षीय कमलबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गुरुङको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 167