इलाम ।
लोक साहित्य, संस्कृति, परम्परा, चालचलन र लोक प्रविधिको अध्ययन अनुसन्धान गर्ने गर्ने उद्देश्यले इलाममा लोकवार्ता सम्मेलन सम्पन्न भएको छ ।
लोकवार्ता परिसद्ले ताप्लेजुङ, पाँचथर र इलाममा विभिन्न कार्यक्रम गरी इलाममा लोकवार्ता सम्मेलन सम्पन्न गरेको हो ।
सम्मेलनमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका साहित्यकार सहभागी थिए । सम्मेलनमा ५१ वटा कार्यपत्रमाथि छलफल भएको थियो ।
डा. कुलराज निरौलाको संयोजकत्वमा सम्पन्न सम्मेलनले १४ सदस्यीय केन्द्रीय कार्य समिति गठन गरेको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 137