Aamsanchar

ईटालीमा फेरि शक्तिशाली भूकम्प

Author Image
आइतवार, कार्तिक १४, २०७३

रोम ।

bhukampa2-602x250

ईटालीमा फेरि शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेका अनुसार आइतबार गएको भूकम्प ७.१ म्याग्निच्यूड मापन गरिएको छ ।

दक्षिणपूर्वी सहर पेरुग्याबाट ६८ किलोमिटर पूर्व केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । भूकम्पको केन्द्र एक सय आठ किलोमिटर गहिराईमा रहेको बताइएको छ ।

भूकम्पबाट भएको जनधनको क्षतिको विवरण भने आइसकेको छैन । गत बुधबार पनि ईटालीमा भूकम्प गएको थियो । (एजेन्सी)

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 151

प्रतिक्रिया (०)

सम्बन्धित खबर