छिमेकी मुलुक भारतको राष्ट्रपती नेपाल भ्रमणमा आउनेहुदा सुरक्षाको कारण देखाउदै नेपाल सरकारले सार्वजनिक विदा घोषणा गरेकोमा राष्ट्रको गरिमा घटन जान्छ घोषणा तत्काल खारेज गर्नुपर्छ भन्ने माग सरकार समक्ष राख्दै विर्तामोड मुक्तिचौकमा शान्तिपूर्ण विरोधमा नेप्लीज टिन्सका सदस्यहरु । फोटो: विनोद पाण्डे/आमसंचार
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 109