Aamsanchar

सेक्स सीन, चुम्बनमा सनसनी , ‘वजह तुम हो’ को नयाँ गितको भिडियो सार्वजनिक

Author Image
शनिवार, कार्तिक २०, २०७३

एजेन्सी।

फिल्ममा बोल्ड र सेक्स सीन, चुम्बनलाई लिएर बलिउड फिल्म इन्डस्ट्री र भारतीय सेन्सर बोर्ड बिच पहिले देखिनै ठाकठुक छ। यहि समयमा एक यस्तो गितको भिडियो सार्वजनिक भएको छ जसले अश्लीलताको हद तोडेको छ।wajah-tum-ho

ट्रेलर रिलिज गर्दा नै सनसनी मच्चाएको फिल्म ‘वजह तुम हो’ को नयाँ गितको भिडियो सार्वजनिक भएको हो। फिल्ममा नायिका सना खान र रजनीश दुग्गलको रोमान्स देखाइएको छ तर सार्वनजिक भएको गितको भिडियोमा शर्लिन चोपडाले सबैको ध्यान तान्छिन्।

Views: 51

प्रतिक्रिया (०)

सम्बन्धित खबर