

२०२८ साल झापा आन्दोलनका नायक सुखानीमा सहादत प्राप्त गरेका शहिदहरु रामनाथ दाहाल, नेत्र घिमिरे, विरेनसिंह राजवंशी, कृष्ण कुईकेल, नारायण श्रेष्ठलको स्मृतिमा सालबारी स्थित निमार्ण गरिएको सहिद पार्कको प्रवेश द्वार । फोटो : विनोद पाण्डे/आमसंचार
Views: 146

