एजेन्सी।
अमेरिकी राष्ट्रपतिको चुनावमा डोनाल्ड ट्रम्प विजयी भएपछि धेरै कलाकारले आफ्नो मुलुक छोड्ने घोषणा गरेका छन् । त्यसमध्येकी एक हुन्, विश्वविख्यात गायिका माइली साइरस ।
नवनिर्वाचित राष्ट्रपति ट्रम्प साँच्चिकै खतरनाक व्यक्ति भएकाले उनको जितमा केही खुसी नलागेको भन्दै माइलीले मुलुक छोड्ने अभिव्यक्ति दिएकी हुन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 232