Aamsanchar

न्यूजिल्याण्डमा ७.४ रेक्टर स्केलको शक्तिशाली भूकम्प

Author Image
आइतवार, कार्तिक २८, २०७३

काठमाडौंः

IndiaTvb3338d_bhukanp2

न्यूजिल्याण्डमा शक्तिशाली भूकम्प गएको छ।

क्राइष्टचर्चदेखि ९५ किलोमिटर टाढाको क्षेत्रलाई केन्द्रविन्दु बनाएर स्थानीय समय अनुसार आइतबार ११ बजेर ४ मिनेट जाँदा ७.४ रेक्टर स्केलको भूकम्प गएको हो।

भूकम्पका कारण चेविअोट शहरमा केही भवनहरु भत्किएको विविसीले जनाएको छ। भूकम्पले पुर्याएको क्षतिबारे विस्तृत विवरण भने आइसकेको छैन।

क्राइष्टचर्चलाई केन्द्रविन्दु बनाएर सन् २०११ मा शक्तिशाली भूकम्प गएको थियो। उक्त क्षेत्र गएको भूकम्पमा परि त्यसबेला १८५ जनाको मृत्यु भएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 114

प्रतिक्रिया (०)

सम्बन्धित खबर