Aamsanchar

सावधान ,यी खानाहरू संगसंगै खाए तत्काल मृत्यु हुन्छ

Author Image
मङ्गलवार, कार्तिक ३०, २०७३

sa-1कालिज, तित्रा, मयुरको मासु ऐरनको तेल (क्यास्डर्ड वैल) मा पकाएर खानुभयो भने तत्काल मृत्यु हुनसक्छ । त्यसोभएन भने पनि उसले त्यो दिनबाट मानसिक रोगको सामना गर्नुपर्छ । यस्तो खाना खादा लिभरले तुरुन्तै काम गर्छ छोड्छ ।

एकदमै छोटो समयमा मानिसको मृत्यु हुने भएकाले त्यस्तो अवस्थामा उपचार असम्भव जस्तै हुन्छ । शुद्ध च्याउ र गाउँ घरमा पालेको खसी वा कुखुराको मासु सँगै खाइयो भने मानिसको ४५ मिनेटभित्र मृत्यु हुन्छ । गाउँघरतिर लामो समयसम्म बोसो राखेर भुटुनको रुपमा प्रयोग गर्ने चलन छ ।

तर, मांशहारी चरा तित्रा, रुपी, बकुल्ला, मयुरको मासु सँुगुरको बोसोमा पकाएर खाइयो भने दुई तीन घन्टा भित्रमा नै मानिसको मृत्यु हुन्छ । यस्तो अवस्थामा केही समय हुने भएकाले उसलाई तत्काल बान्ता गराएर उसले खाएको चीज बाहिर निकाल्न सकिन्छ । त्यसपछि ननु पानी खुवाएर डाइरिया गराउनुपर्छ । त्यसपछि, उसलाई सहज बनाउनको लागि घिउ र दुध फिटेर खुवाउनुपर्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 123

प्रतिक्रिया (०)

सम्बन्धित खबर