Aamsanchar

खोलामा डुबेर एकको मृत्यु

Author Image
बुधवार, मंसिर १, २०७३

झापा,dubera
झापाको बाहुनडाँगी-३ स्थित आइतबारे खोलामा मंगलबार डुबेर एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा बाहुनडाँगी-१ बस्ने ३० बर्षिय हुसेनरु मोक्तान रहेका छन्। खोलामा कपडा धुन भनी गएका मोक्तानलाई साँझ ५ बजेतिर स्थानियले पानीमा डुबेर मृत अवस्थामा भेटेपछी प्रहरीमा खबर गरेका थिए।

घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।

Views: 166

प्रतिक्रिया (०)