Aamsanchar

गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई निशुल्क शिक्षा प्रदान

Author Image
आइतवार, मंसिर ५, २०७३

 

15139297_10157868122905220_888488983_nअमेरिकाको टेक्सासमा हेम–सरिता पाठक एकेडेमीले कन्चनजँगा अंग्रेजी माध्यमिक विधालयमा  छ देखि  १२ कक्षा गरिब तथा जेहेन्दार विद्यार्थीहरु मध्ये १२ जान लाई  निशुल्क  शिक्षा प्रदान गरिरहेको छ । एकेडेमीले नेपालमा  शिक्षा र भ्रष्टाचार विरोधी अभियान सञ्चालन गर्दै आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 163

प्रतिक्रिया (०)

सम्बन्धित खबर