Aamsanchar

भारतीय व्यापारीको सुनसरीमा गोली हानी हत्या

Author Image
आइतवार, मंसिर ५, २०७३

इनरुवा :

goli prahar

सुनसरीको प्रकाशपुर गाविस-१ को बीच जङ्गलमा एकजना व्यापारीको शनिबार साँझ गोली हानी हत्या गरिएको छ।

भारतबाट व्यापारको सिलसिलामा नेपालतर्फ आएका भारतको अररिया घुर्ना घर भएका मोहमद सिद्धकीको हत्या भएको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए।

सिद्धकीको हत्या भएको ठाउँबाट एउटा गोलीको खोका भेटेको र घटनाको विषयमा अनुसन्धान भइरहेको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले बताए

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 277

प्रतिक्रिया (०)

सम्बन्धित खबर