जापानः

जापानमा शक्तिशाली भूकम्प गएको छ । एजेन्सीहरुका अनुसार जापानको उत्तरपूर्वी फुकुसीमा प्रान्तमा गएको भूकम्प ६ दशमलव ९ रेक्टर स्केलको थियो ।भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ ।

यसअघि अमेरिकी भूगर्भ विभागले ७ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको भनेको थियो । नेपाली समयअनुसार बिहान ३ बजेतिर सो भूकम्प गएको हो ।

त्यहाँको मौसम विभागले तीन मिटरसम्म अग्लो छाल आउन सक्ने चेतावनी दिईंदै समुद्रीय क्षेत्र आसपासमा नजान भनिएको छ । भूकम्पपछि सरकारले फुकुसीको उर्जा प्लान्टको अवस्थामा निगरानी गर्न भनेको छ ।


यसअघि अमेरिकी भूगर्भ विभागले ७ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको भनेको थियो । नेपाली समयअनुसार बिहान ३ बजेतिर सो भूकम्प गएको हो ।
त्यहाँको मौसम विभागले तीन मिटरसम्म अग्लो छाल आउन सक्ने चेतावनी दिदै समुद्रीय क्षेत्र आसपासमा नजान भनिएको छ । भूकम्पपछि सरकारले फुकुसीको उर्जा प्लान्टको अवस्थामा निगरानी गर्न भनेको छ ।एजेन्सीको सहयोगमा

