Aamsanchar

विश्व बजारमा आयो योनी ड्रेस

Author Image
मङ्गलवार, मंसिर ७, २०७३

एजेन्सी ।

Hollywood-actor

हलिउडमा हाल एक नयाँ फेशन ट्रेण्ड आएको छ– द वजाइना ड्रेस । यो ड्रेस वजाइना (योनी) को सुरक्षामा उपयुक्त त छैन् तर यो डबल स्लिट ड्रेस हो ।

यो ड्रेसमा इन्टिमेन्ट टैन लाइन्स देखिन्छ । यो क्राँच एरिया अर्थात गुप्तांगको जांघों नजिकको भागलाई कभर गर्दैन् ।

वजाइना ड्रेस बन्नुको पछाडी एउटा रोचक कहानी छ । एकपटक डिजाइनरलाई फैब्रिक कम पर्यो र ड्रेसमा दुबै र बडी सी स्लिट पर्यो । डिजाइनरले यसलाई प्रयोग गराउने निर्णय गरे र यसरी वजाइना ड्रेस बन्यो ।

हालका दिनहरुमा कैयौ सुन्दर सेलिब्रटीहरुले यो ड्रेस प्रयोग गरेका छन् र उनीहरु निकै ग्ल्यामरस देखिएका छन् ।

अफ वाइट कलरको सुन्दर ड्रेसमा केंडल जेनरले पनि मानिसहरुलाई चकित पारेकी छन् । हैंपट्सनमा परफर्म गर्नुभन्दा पहिला सियेरा पनि रोयल ब्लू कलरको वजाइना ड्रेसमा देखिएकी छन् । दैनिक नेपाल

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 165

प्रतिक्रिया (०)

सम्बन्धित खबर