Aamsanchar

गायिका वली राप्रपा प्रवेश !

Author Image
मङ्गलवार, मंसिर ७, २०७३

काठमाडाैं,komal-oli1

लोक दोहरीका चर्चित गायिका कोमल वली राप्रपामा प्रवेश गरेकी छिन् ।

नेपाली लोक दोहरी गायनमा निकै प्रख्यात रहेकी वलीले सोमबार काठमाडौंमा आयोजित दुई राप्रपाबिचको पार्टी एकताको उद्घोषसभामा उक्त पार्टीमा प्रवेश गरेकाे जनाइन्।

गायिका वली रेडियो नेपालमा कार्यरत रहेकी छिन्। उनी अविवाहित छिन्।

Views: 145

प्रतिक्रिया (०)

सम्बन्धित खबर