झापा ।

आज बिहान बिहान भूकम्पको धक्का महशुश भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ५ बजेर २० मिनेटमा रामेछाप र सोलुको सीमानामा ५ दशमलव ६ म्याग्निच्यूडको भूकम्प गएको हो । २०७२ बैशाख १२ मा आएको ठूलो भूकम्पको परकम्प रहेको केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाडौं सहित मुलुकको पूर्वी तथा मध्य भागमा राम्रो गरी महशुश भएको हो ।

पूर्वको झापा लगायतका जिल्लामा पनि भूपम्पको धक्का महसुस गरिएको छ ।
Views: 143

