एजेन्सीः

बलिउड नायिका प्रियंका चोपडाले आफ्नै प्रयासमा क्यारियर निर्माणमा गरेको बताएकी छिन् । उनले आफ्नो क्यारियर निर्माणमा कसैको सहयोग नरहेको बताएकी छन् ।

एक सार्वजनिक कार्यक्रममा बोल्दै उनले आफ्नो जीवनमा कसैको सहयोग नरहेको बताएकी हुन् । अन्य कलाकारको नाम नलिइकन उनले अरुको क्यारियर निर्माणमा सहयोग मिल्ने भए पनि आफ्नो करियर निर्माणमा कसैको सहयोग आवश्यक नभएको बताएकी हुन् ।

‘सर्वानन्’को टे«लर रिलिजमा उनले भनिन्, ‘जे जति गरेँ मेरै प्रयासले गरेँ । यहाँ पुग्नमा कसैको सहयोग छैन ।’


Views: 169

