Aamsanchar

‘संविधानभन्दा पहिला भारत, माओवादी-कांग्रेस र मधेसवादीको नियत संशोधन गरौं’

Author Image
बिहिवार, मंसिर १६, २०७३

काठमाडौं ।

13719577_1357816670899332_51059427710932014_o

हास्यव्यंग्य कालाकार मनोज गजुरेलले संविधान संशोधनका लागि पहिला आफ्नो नियत संशोधन गर्न दलहरुलाई सुझाव दिएका छन् ।

सरकारले संविधान संशोधन प्रस्ताव ल्याएपछि देशभर आन्दोलनको अवस्था सिर्जना भएपछि गजरियल विश्लेषण गर्दै उनले पहिला आफ्नो नियत संशोधन गर्न आग्रह गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत गजुरलले लेखेका छन्- ‘संविधानभन्दा पहिले भारत, एमाओवादी, एमाले, कांग्रेस, मधेसवादीको नियत संशोधन गरौं भन्ने गजुरियल प्रस्ताव ।’

  • संबिधान संसोधनभन्दा पहिले नियत संसोधन गरौं । कस्को कुन नियत संसोधन गर्ने होला ?
    -आफु अनुकुल संबिधान बनाएर नेपालभित्र चलखेल गर्ने भारतको नियत ।
    -एमाओवादीलाई फँस्न दिएर आफु शक्तिशाली बन्न सकिने एमालेको नियत ।
    -आफ्नो पार्टी बलियो बनाउने र छिमेकीसँग संबन्ध सुधार गर्ने एमाओवादीको ‘पार्टीगत’ नियत ।
    -मधेशका जनताको जिवनस्तर उठाउने भन्दापनि नेताको आर्थिकस्तर बढाउने मधेशबादी नियत ।
    -शशांका हिन्दुराष्ट्र्, बिमलेन्द्र ‘हिन्द’राष्ट्र्, चन्द्र भण्डारी नेपाल राष्ट्र्, गगन गणराष्ट्र् ! कांग्रेसको व्यक्तिवादी नियत ।

    -The गजुरीयल बिश्लेषण

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 268

प्रतिक्रिया (०)

सम्बन्धित खबर