

झापाको बुट्टाबारी चिया बगानमा मेशिन द्वारा चियाको मुना टिप्दै मजदुर हरु । चिया मजदुर र उद्योगी विच बारम्बार ज्यालाको विषयमा आईपर्ने समस्याका कारण दिनानुदिन चिया मजदुरको संख्या घटन थालेपछी, हाल झापाका प्राय सबै चिया उद्योगले मेशिनवाट चिया टिपाउन थालेका छन । दैनिक ५० जनाले टिपेको चिया बराबर मेशिनवाट ४ घण्टामा टिप्न सकिने मेशिन चलाउने मजदुर बताउछन ।

फोटो : विनोद पाण्डे/आमसंचार
Views: 143

