इलाम ।
पुर्वको चर्चित पर्यटकीय स्थल कन्याम घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटकलाई परामर्श तथा सहयोग गर्ने उद्देश्यले कन्याममा सोधपुछ तथा सुचना केन्द्र स्थापना गरिएको छ ।
बनभोज खान तथा मनोरम दृश्य कोदृश्यावलोकन गर्न आउने पर्यटकलाई सवारी पार्किङ गर्ने स्थान , फोहोर विर्सजन गर्ने स्थान लगायतका बारेमा जानकारी गराउने उद्देश्यले केन्द्र स्थापना
सुर्योदय नगरपालिका तथा अभियान नेपाल र जनएकता कृषि सहाकारी संस्थाको संयुक्त सहयोगमा सूर्योदय नगरपालिका एकृकित फोहोरमैला व्यवस्थापन परियोजनाले गरेको हो ।
परियोजनाका सहसंयोजक युवराज प्रधानले कन्याम उचित पार्किङ स्थल नभएकाले सकेसम्म सवारीव्यवस्थापन असोज १ गतेबाट परियोजना सुरु भएको तर अहिले शनिबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मात्रै खुल्ने गरेको स्थानीय पत्रकार दिपेश गडेतौलाले जानकारी दिए ।
उनका अनुसार असोज महिना देखि हाल सम्म हजारौं अन्तरिक पर्यटक वनभोज तथा दृश्यावलोकनका लागी गएका छन् ।