एजेन्सी ।

विवादास्पद गायिका लेडी गागाले वर्ल्ड रेकर्डमा नाम लेखाएकी छिन्। तर, विवादास्पद छविका कारण।

उनले तीन वर्ष पहिला क्यानाडामा एक कन्सर्टमा अचम्मको पहिरन लगाएकी थिइन्। जुन पहिरनमा प्लाष्टिकको दुर्इवटा राइफल जोडिएको थियो।

जसका कारण गागा खुब आलोचित भइन्। विवादास्पद छवी बनाएका कारण गागाले रेकर्ड बनाएकी हुन्।


Views: 179

