Aamsanchar

बीएस्सी दोस्रो वर्षको परीक्षाफल प्रकाशित

Author Image
मङ्गलवार, मंसिर २१, २०७३

काठमाडौं ।tribhuwan

त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा गत असार र साउन महिनामा सन्चालित विज्ञानतर्फ (तीन वर्षे) बीएस्सी दोस्रो वर्षको परीक्षाको परीक्षाफल मंगलबार प्रकाशन गरिएको छ ।

परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np/www.educationkhabar.com मा हेर्न तथा नेपाल टेलिकमको १६०२ मा डायल गरेर प्राप्त निर्देशानुसार र ४९४९ मा एसएमएस गरेर थाहा पाउन सकिने कार्यालयले जनाएको छ ।

Views: 133

प्रतिक्रिया (०)

सम्बन्धित खबर