

राप्रपा नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीको देशव्यापी एकिकरण कार्यक्रम अन्तरगत २३ गते झापाको विर्तामोडमा पार्टी एकताको घोषणा गर्दै राप्रपा नेपाल झापाका अध्यक्ष अमरबहादुर विष्ट र राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष जयबहादुर श्रेष्ठ । केन्द्रिय सर्कुलर अनुसार दुवै पार्टीका पदाधिकारीहरुलाई पदिय जिम्मेवार दिने सहमती अनुसार अध्यक्षमा विष्ट र सहअध्यक्षमा श्रेष्ठ चयन भएकाछन । अव जिल्ला समिति पदाधिकारीको संख्या ११७ पुगेको छ ।

तस्वीर : विनोद पाण्डे/आमसंचार
Views: 130


