Aamsanchar

ठक्करबाट एक जनाको मृत्यु

Author Image
बुधवार, मंसिर २९, २०७३

इनरुवा।accident-sketch

कोसी राजमार्गअन्तर्गत सुनसरीको दुहबी भलुवा नगरपालिका–४ मा आज साँझ ट्रिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोरङ शनिश्चरे–४ का नारायण लुइँटेल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको को १ ख ४६६९ नम्बरको ट्रिपले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा लुइँटेलको मृत्यु भएको हो ।

Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर